Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर। गोदावरी नगरपालिका १३ झरुवारासीमा अवस्थित श्री जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना अति विपन्न वर्गका विद्यार्थीहरुलाई विद्यालय पोसाक (ट्रयाक सुट) तथा स्टेसनरी सामग्री वितरण गरिएको छ। श्रीकृष्ण प्रणामी युवा परिषद ललितपुर जिल्ला समितिको आयोजना...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij