
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । गोदावरी नगरपालिका-११ चापागाउँमा अवस्थित बज्रबाराहीमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ भैइरहेको छ । गत माघ १ गते आइतबार देखि सुरु भएको सप्ताह ८ गते आइतबार सम्मापन हुनेछ ।
सप्ताह ज्ञान महायज्ञमा विभिन्न कथावाचकका साथ कथालाई नाटकीय रुपमा प्रस्तुत गरेका छन् । साथै प्रत्येक दिन साँझ आरती गरेर समापन गरिन्छ ।
बज्रबाराहीमा प्रत्येक दिन गरिने नित्य पूजा आर्थिक अभावका कारण ३५ वर्षदेखि रोकिएको ‘बज्रबाराही नित्यपूजा’ का लागि सप्ताह लगाएको आयोजकले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij