Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री बालेन सहभागी

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री बालेन सहभागी

  • काठमाडौं । प्रधानमन्त्री बालेन शाह रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनी केहीबेरअघि जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका हुन् ।

    AGNI GROUP

    रातो मच्छेन्द्रनाथको जात्रामा राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन छ ।

    सोही अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij