Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

हिमालयन लाइफका निमित्त सीईओ अमात्यले गरे पदभार ग्रहण

हिमालयन लाइफका निमित्त सीईओ अमात्यले गरे पदभार ग्रहण

  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशबहादुर अमात्यले पदभार ग्रहण गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रहेका अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो। सो निर्णय आजदेखि लागू भएको हो।

    AGNI GROUP

    निर्णयअनुसार अमात्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा पदभार सम्हालेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij