
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । ललितपुर महानगरपालिकाले हरियाली सहितको शहर बनाउने अभियानविरुद्ध भएको गलत काम प्रति चिन्ता व्यक्त गरेको छ । हरियाली अभियानविरुद्ध सडक किनारामा रोपिएका बिरुवा उखलेको र काटेको घटनाप्रति चिन्ता व्यक्त गरेको हो ।
महानगरपालिकाले अत्यन्तै जरुरी सूचना जारी गर्दै यस्तो गलत कार्य कहिकतै र कसैबाट भएको सूचना प्राप्त भए कानुन बमोजिम कडा कारवाही हुने मेयर चिरीबाबु महर्जनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij