Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

स्वास्तिक हेल्थ केयर सेन्टरको उद्घाटन

स्वास्तिक हेल्थ केयर सेन्टरको उद्घाटन

  • सरिना महर्जन

    images
    images
    images

    ललितपुर । ललितपुरको ताल्चिखेलमा रहेको स्वास्तिक हेल्थ केयर सेन्टरको आज उद्घाटन भएको छ । सो उद्घाटन बसन्त पञ्चमीका साथै स्वरस्वती पुजाको शुभअवसरमा व्यवस्थापक क्षेत्रबहादुर थापा र प्रमुख अतिथि पूर्व जर्नल शुसिल राज कार्कीद्वारा भएको हो ।

    images

    सो अवसरमा उक्त हेल्थ सेन्टरले ३ दिन विशेष छुटसहित निशुल्क स्वास्थ्य परीक्षण गरिने हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृत थापाले जानकारी दिए । उनका अनुसार 'स्वास्थ्य जीवन सुखी जीवन' भन्ने मूल नाराका साथ सो केयर सेन्टर सञ्चालनमा ल्याइएको हो । 

    आधुनिक प्रविधिको प्रयोगद्धारा उपचार सेवा उपलब्ध गरिने अध्यक्ष थापाले बताए । साथै सबैले सुलभ स्वास्थ्य सेवा पाउँन भन्ने हेतुले आफूहरुले उक्त केयर सेन्टर खोलिएको अध्यक्ष थापाको भनाइ छ । उक्त केयर सेन्टरमा अनुभवी चिकित्सकहरुको निगरानीमा स्वास्थ्य सेवा प्रदान गरिनुका साथै विभिन्न प्रकारको रोगसम्बन्धी उपचार सेवा उपलब्ध रहेको छ । उद्घाटन समारोहमा ललितपुर–१४ का वडाध्यक्ष अमृत जंग महत लगायतको सहभागिता रहेको थियो ।  

    327521519_852770902448708_5280447752189110045_n.jpg

    images


    327433413_734947694693604_622153178436759217_n.jpg

    327171265_1623833921419877_4440018580966365916_n.jpg

    327363377_1243889229858648_4721770679519357857_n.jpg

    327104461_604227398207210_5871079802814487934_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij