Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

  • ललितपुर । किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली फिक्कल गाउँपालिका-६ घर भइ हाल ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने १९ वर्षीय बेध बहादुर नेपाली रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij