Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरको ज्यापु समाज भवनमा जसपाकाे बैठक आज पनि बस्दै

ललितपुरको ज्यापु समाज भवनमा जसपाकाे बैठक आज पनि बस्दै

  • ललितपुर । जनता समाजवादी पार्टी(जसपा)काे राजनीतिक समितिको बैठक मंगलबार पनि बस्दैछ । सो बैठक ललितपुरको ज्यापु समाज भवनमा आज दिउँसाे १ बजे सुरु हुनेछ।

    onlinepatrika
    Arghakhachi

    पार्टीका प्रवक्ता मनिष सुमनले बैठकमा निर्वाचनको समीक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरूसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने जानकारी दिएका छन् ।

    AGNI GROUP

    सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो बैठक साेमबारदेखि सुरु भएकाे हाे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij