Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेवाः देय् दबू ललितपुरको अध्यक्षमा रवीन्द्र शाक्य

नेवाः देय् दबू ललितपुरको अध्यक्षमा रवीन्द्र शाक्य

  • ललितपुर । नेवाः देय् दबू ललितपुर शाखाको पहिलो अधिवेशनले रवीन्द्र शाक्यको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त डंगोल,उपाध्यक्षमा मदन श्रेष्ठ,सचिवमा बुद्धलक्ष्मी महर्जन,कोषाध्यक्षमा नानीहेरा शाक्य रहनुभएको छ ।

    images
    images
    images

    त्यस्तैगरी सदस्यहरु राजु शाक्य, अमिनराज महर्जन,रमिता बज्राचार्य, रमेश तण्डुकार,बाबुराज बज्राचार्य, निर्मल डंगोल,दशराज तण्डुकार, पशुपति तुलाधर,सुदन शाक्य, अनिता अवाले, राम महर्जन र संविता डंगोल हुनुहुन्छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij