Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

पुनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति सुमेरु अस्पताल

पुनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति सुमेरु अस्पताल

  • ललितपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति नन्दबहादुर पुन सुमेरु अस्पताल पुग्नुभएको छ । 

    images
    images
    images

    दुर्लभ जण्डिस रोगबाट ग्रसित नेता पुनले दुई पटक चीनमासमेत उपचार गराइसक्नुभएको छ । त्यसका साथै उहाँ पछिल्लो पटक गृह जिल्लामा छँदा पेटको समस्या बल्झिएपछि काठमाडौं आएर उक्त अस्पतालमा भर्ना हुनुभएको हो ।

    अहिले पुरानो रोग जण्डिस नबल्झिएको पारिवारिक स्रोतको भनाइ छ । उहाँको थाइल्याण्डको राजधानी बैंककमा पनि उपचार गरिएको थियो । तर त्यहाँ रोगको निदान नभएपछि चीन जानुपरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij