Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदी व्यवसायीको मन्त्रीसँग जम्काभेट

सुनचाँदी व्यवसायीको मन्त्रीसँग जम्काभेट

  • ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघको टोलीले वागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ्गसँग मैत्रीपूर्ण भेटघाट गरेका छन् । सुनचाँदीको गुणस्तर कायम गर्न सुनचाँदी परिक्षण केन्द्र स्थापनार्थ प्रस्तावसहित भेटघाट भएको संघका अध्यक्ष सुविन बज्राचार्यले अनलाइन पत्रिकालाई बताउनुभयो । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट