Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड ललितपुरको सुमेरु अस्पतालमा

पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड ललितपुरको सुमेरु अस्पतालमा

  • ललितपुर । वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ललितपुरको सुमेरु अस्पताल पुगेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड मंगलबार अस्पताल पुगेका हुन् ।

    images
    images
    images

    स्वास्थ्यमा समस्या आएपछि केही दिनयता उनी अस्पताल भर्ना भएर उपचाररत छन् । पूर्वमन्त्री समेत रहेका पुन जटिल प्रकारको जण्डिस रोगबाट पीडित छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij