Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

१४औँ वार्षिक महोत्सव मनाउँदै मदर गङ्गा

१४औँ वार्षिक महोत्सव मनाउँदै मदर गङ्गा

  • ललितपुर  । मदर गङ्गा प्रि-स्कुलले १४औँ वार्षिक महोत्सव मनाउने भएको छ । आगामी १२ गते श्रीपञ्चमीको अवसर पारेर उक्त स्कुलले माघ १४ गते भव्य रुपमा महोत्सव मनाउने तयारी गरेको हो । 

    images
    images
    images

    स्कुलको वार्षिक समारोहको अवसरमा झिगु आयुर्वेदिक पसःद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी दिएको छ । उक्त स्वास्थ्य शिविरमा स्त्री रोग, पायल्स, थाईराईडका साथै बालबालिकाको रोगसँग लड्ने क्षमता र पाचन सम्बन्धि सेवा प्रदान गरिने आयोजक समितिले जनाएको छ । 

    images

    उक्त कार्यक्रममा बालबालिकाहरुका लागि "Art & Craft" प्रदर्सनीकाे समेत  व्यवस्था गरिएको छ । प्रदर्शनीमा "Best out of the Waste"मा आधारित रहेको छ । साथै, कार्यक्रममा "देवेन्द्र बब्लु एण्ड प्रत्येक्ष ब्याड" लाईभ म्युजिक कनसर्टकाे पनि आयोजना गर्ने भएको छ । 

    326368627_578781090366355_4678636550558079529_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij