
Jun 07 2025 | २०८२, जेठ २४ गते
ललितपुर । ललितपुरको सुनाकोठीमा तीन तलाबाट खस्दा एकको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा तीन तलाबाट खस्दा एक जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी (प्रवक्ता) प्रविण पोखरेलले जानकारी दिए। उनका अनुसार स्थानीय बाबुराम...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij