Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

  • काठमाडौं । आज साेमबार बिहान ललितपुरको कुपण्डोलमा रहेकाे महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका हुन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर समेत जलेका छन् । नेपाल प्रहरीको सक्रियतामा आगाे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।

    onlinepatrika
    Arghakhachi

    आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम भइरहेको जनाइकाे छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij