Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सत्यमोहनकी राधाले संसार छोड्नुभयो !

सत्यमोहनकी राधाले संसार छोड्नुभयो !

  • ललितपुर । वाङमय शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन भएको छ । ९९ वर्षकी राधादेवीको आइतबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको हो ।

    images
    images
    images

    किष्ट अस्पतालले शताव्दी पुरुष सत्यामोहन जोशी र उनकी धर्मपत्नी राधादेवीलाई विगत ५ वर्षदेखि निशुल्क स्वास्थ्य सेवा दिँदै आएको थियो । राधादेवीले पनि आफ्नो पार्थिव शरीर अस्पताललाई नै दान दिने घोषणा गरेकी थिइन् । 

    No photo description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij