
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौं । गृह मन्त्रालयले बुधबार २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित अन्य केही सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले आज ९बुधबार० गरेको सरुवामा १३ ठूला र १२ साना जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो । काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीमा छवि रिजाल, ललितपुरमा सुमन घिमिरे र भक्तपुरमा नमराज घिमिरे ल्याइएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij