Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

नखिपोटमा उद्घोषण तालिम  सम्पन्न

नखिपोटमा उद्घोषण तालिम  सम्पन्न

  • ललितपुर। ललितपुर महानगरपालिका-१४ नखिपोटमा उद्घोषण तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका १४ ले वडामा रहेका बाल क्लवका पदाधिकारीहरुलाई ५ दिने उद्घोषण तालिम प्रदान गरेको हो ।

    images
    images
    images

    तालिममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य रघुनाथ महर्जनले यस्ता खालका तालिमले प्रभावकारी बन्ने बताए । 
    नखिपोट बाल क्लव, उमा महेश्वर बाल क्लब र वडा स्तरीय बाल क्लवका ४१ जना पदाधिकारीहरुलाई बोल्ने कला सम्बन्धि तालिम प्रदान गरेको हो ।

    तालिमको समापन कार्यक्रममा विशेष अतिथि ललितपुर महानगरपालिका१४का वडा अध्यक्ष अमृत जंग महत रहेको छ । कार्यक्रमको सहजिकरण तालिम संयोजक बाल अधिकार समितीकी संयोजक संगीता अछामीले गरेका छन् । 

    341331755_262115066168060_5066047158927501522_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij