Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर/ गोदावरी नगरपालिका–१२ ठेचोका स्थानीयवासीहरुले कुल पुजा गरी माधवनारायण पर्व मनाएका छन् । आज आइतबार ठेचो बासिन्दाहरूले कुलदेवताको पूजाका साथ महादेवको आराध गरी माधवनारायणका पर्व मनाएका हुन् । माधवनारायण पर्व पौष शुक्ल पूणिमादेखि सुरु भएर माघ...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij