Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुर ट्राफिक प्रहरीलाई साक्षी राख्दै लायन्सको लश्कर

ललितपुर ट्राफिक प्रहरीलाई साक्षी राख्दै लायन्सको लश्कर

  • ललितपुर/ लायन्स क्लब अफ काठमाडौं ललित मण्डलाले ट्राफिक प्रहरीलाई ट्राफिक काेन हस्तान्तरण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। लायन्स क्लब अफ काठमाडौँ ललित मण्डलाका पुष्करजंग थापाकाे समन्वयमा ट्राफिक काेन हस्तान्तरण तथा रक्तदान कार्यक्रम गरेको हाे ।

    onlinepatrika
    Arghakhachi

    महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा लायन्स क्लव अफ काठमाडौं ललित मण्डलाले ट्राफिक प्रहरीलाई काेन हस्तान्तरण गरेको ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक नरेश शाहीले जानकारी दिए । साथै कार्यक्रममा ट्राफिक प्रहरी सहित ६० जनाले रक्तदान गरेकाे बताए ।

    AGNI GROUP

    ट्राफिक प्रहरीले स्थानीय सरकार, विभिन्न सामाजिक संघसंस्थाहरुसँग मिलेर ट्राफिक दुर्घटना न्युनिकरणका लागि ट्राफिक व्यवस्थापन कार्यहरु गर्दै आएकाे छ ।

    ट्राफिक महाशाखा प्रमुख एसएसपी उमेशराज जोशीबाट समेत मातहातका ट्राफिक प्रहरी कमान्ड सम्हालिरहेका परिसर, वृतका प्रमुखहरुलाई  स्थानीयस्तरमा समन्वय गरेर दुर्घटना न्युनिकरण गर्नका लागि तत्पर रहन निर्देशन भएको ललितपुर ट्राफिक प्रहरी प्रमुख शाहीले जनाए ।

    received_477060280461055.jpeg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij