Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ट्राफिक प्रहरी सातदोबाटोको ध्यान यतातिर 

ट्राफिक प्रहरी सातदोबाटोको ध्यान यतातिर 

  • ललितपुर । महानगरीय ट्राफिक प्रहरी कार्यालय सातदोबाटोले मास्क बिना प्रवेश निषेध अभियान चलाएको छ । नेपाल स्काउटकी प्रशिक्षक विजेश्वरी अमात्यको सहयोगमा अभियान प्रारम्भ गरिएको हो ।

    images
    images
    images

    ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक नरेश शाहीका अनुसार मास्क बिना प्रवेश निषेध अभियानलाई तीव्रता दिइएको हो । प्रहरी निरिक्षक शाहीले भने, ‘सवारी साधनहरु, पैदल यात्रुहरु र पसलपसलमा यसबारे जनचेतनामूलय सन्देश प्रेषित गरिएको छ ।' 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij