Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

चापागाउँमा विरोधको आगो

चापागाउँमा विरोधको आगो

  • चापागाउँ । चापागाउँमा युवा संघ ललितपुरले मसाल जुलुस निकालेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि, २ अर्ब ४० करोड बराबरको कोरोना खोप अनियमितता र स्थानीय निर्वाचन घोषणा गर्न आलटाल गरेको विरोधमा मसाल जुलुस निकालिएको युवा संघ ललितपुरका अध्यक्ष चीन लामाले बताए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij