
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु भोलिबाट स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमित बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij