Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

अमेरिका डुल्दै फर्कियो उमामहेश्वर

अमेरिका डुल्दै फर्कियो उमामहेश्वर

  • ललितपुर । ललितपुरको १२ वडास्थित टंगालमा उमामहेश्वरको मुर्ति प्रतिस्थापन गरिएको छ । अमेरिकाबाट फिर्ता ल्याइएको मुर्ति बाजागाजासहित प्रतिस्थापन गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    ४० वर्ष अगाडि हराएको मूर्ति गत २०७४ सालमा अमेरिकावाट फर्काइएको हो । तर सुरक्षा व्यवस्था राम्रो नभएको कारण छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अब टंगल ढुंगेधारा मर्मत अन्तिम चरणमा पुगेको हुँदा प्रतिस्थापन गर्न योग्य भएकोले उमामहेश्वरलाई पुरानै स्थानमा प्रतिस्थापन गर्न ल्याइएको हो । 

    AGNI GROUP

    'उक्त मुर्ति चोरीपछि अमेरिका पुगेको थियो ।' स्थानीय समाजसेवी राजु ताम्रकारले भने, 'सांस्कृतिक धरोहर फिर्ता पाउनु नै गर्वको विषय हो ।' 

    umamaheswor.jpg

    umamahewor1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij