
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर। ललितपुर महानगरपालिका २७ सुनाकाेठीमा रहेको बालकुमारी मन्दिरको ऐतिहासिक मूर्ति गए राति चोरी भएको छ ।
आज बिहान नित्य पूजा गर्न गएका बेला मूर्ति नदेखेपछि हराएको थाहा भएको हो । प्रहरीले हराएको मूर्तिको खोजी भइरहेको जनाएको छ ।
४ वर्ष अगाडि गोदावरी नगरपालिका-१२ ठेचोमा पनि ब्रम्हायणीको मूर्ति चोरी भएको थियो । अहिले सम्म भेटिएकाे छैन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij