Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशी किस्ट हस्पिटलमा भर्ना भएका छन् ।
उनको अक्सिजन लेभल कम भएको कारण आकस्मिक रुपमा हिजो राति हस्पिटलमा पुर्याइएको स्थानीय अजनमान जोशीले जानकारी गराएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij