Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरको नवनिर्मित मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

ललितपुरको नवनिर्मित मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

  • ललितपुरको गोदामचौर ढुंगेसाँघुस्थित नवनिर्मित मुक्तिनाथ धाममा हिजोआज  दर्शनार्थीको भीड लाग्न थालेको छ । स्थानीय जागरुक युवाहरूले मुक्तिनाथ मन्दिर निर्माण गरेपछि धार्मिक पर्यटकहरूको आकर्षण बढ्न थालेको हो ।

    images
    images
    images

    ढुंगासाँघु टोलसुधार समितिका अध्यक्ष राधाकृष्ण कार्कीले दिनमा हजारौँ दर्शनार्थी आउने गरेको बताउँछन् । उनले भने, ‘ पछिल्लो समय मन्दिरमा भीड लाग्दा सवारी पार्किङ गर्न कठिन भएकाले खेतमा गाडी राख्नुपरेको उनको भनाइ छ । आजकल कोरोनाका कारण केही भीड घटेको छ ।

    images

    गणेश, शिव, रामसीता सप्तऋषि, मुक्तिनाथ, भुदेवी र श्रीदेवीको मूर्ति स्थापना गरिएको छ । मन्दिरसँगै १ सय ८ धारा पनि राखिएको छ । 

     

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij