
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार दिने घोषणा भएको छ ।
मुर्ति चोरीपछि ललितपुर प्रहरीले अनुसन्धानमा तीव्रता दिइरहँदा बालकुमारी भवानी गुठीले मूर्ति भेटाउनेलाई पाँच लाख पुरस्कार दिने जनाएको छ । चोरी भएको मूर्ति भेट्टाउन नसकेपछि बालकुमारी गुठीले विशेष सूचना निकालेर यस्तो घोषणा गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij