Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

पठाओ राइडरमाथि अपहरण र लुटपाट

पठाओ राइडरमाथि अपहरण र लुटपाट

  • कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पु¥याइ अपहरण लुटपाट गरेका हुन् ।
    ललितपुरका प्रमुख एसएसपी यज्ञविनोदका अनुसार धापाखेलमा राइडरको मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र मोटरसाइकल लिएर दुई व्यक्ति भागेका  थिए ।

    images
    images
    images

    ललितपुर प्रहरीका एसपी प्रज्जवल महर्जनका अनुसार आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij