Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको यात्रुवाहक जहाज दुर्घटना भएको छ । अहमदाबादको अग्निशमन विभागले दुर्घटनाको पुष्टि गरेको छ । दुर्घटनास्थलमा अग्निशिमन विभागका गाडीहरू पुगिसकेका छन् । अहमदाबाद एअरपोर्टको टर्मिनल१ का प्रबन्धकले एअरपोर्ट क्षेत्रबाहिर धुवाँ देखिएपछि...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij