Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

बीबीसीले प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक गर्दै

बीबीसीले प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक गर्दै

  • काठमाण्डौ – बीबीसीले विश्वभरका महिलामध्ये हरेक वर्ष एक सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । बीबीसीले एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको जनाइएको छ ।

    AGNI GROUP

    यो वर्ष सूचीमा परेकाहरूमध्ये सबैभन्दा कान्छी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ, समोआकी प्रथम महिला प्रधानमन्त्री फियामे नाओमी मटाफा, भ्याक्सीन कन्फिडेन्स प्रोजेक्टकी प्रमुख प्राध्यापक हेइडी जे लार्सन, चर्चित लेखिका चिमामान्डा नगोजी अडिची लगायत रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij