Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

राज्यव्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ मा तय

राज्यव्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ मा तय

  • काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन भदौ ११ गते बुधबार बिहान हुने तय भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ (१) अनुसार निर्वाचन मिति तोकिएको संसद सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    सोमबार महासचिव पदमप्रसाद पाण्डेले जारी गरेको सूचनामा निर्वाचनको समय निर्धारण गरिएको र सबै सांसदलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।

    सभापति पद खाली हुँदा समितिको सञ्चालनमा असर नपरोस् भनेर निर्वाचन तयारी भइरहेको प्रतिनिधि सभा सचिवालयले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij