Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका छन्।
गिरिजाप्रसाद कोइराला लेबर फाउण्डेशनद्वारा विराटनगरमा आयोजित श्रमिकलाई दिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना तालिमको आज उद्घाटन गर्दै नेता डा. कोइरालाले पार्टी बलियो भए संविधानको कार्यान्वयन र लोकतन्त्र मजबुत हुने धारणा राखे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij