
Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेर अघिदेखि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीले आज राति भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेकोले त्यस अघि मन्त्रिपरिषद्को बैठक बसेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij