Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

पाकिस्तानको बाल्टिस्तानमा हेलिकोप्टर दुर्घटना

पाकिस्तानको बाल्टिस्तानमा हेलिकोप्टर दुर्घटना

  • काठमाडाैँ । पाकिस्तानको बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

     दुर्घटनामा मेजर जिशान जहानजेब र  इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको छ। 
    दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ। हेलिकोप्टरलाई लडाकुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ।एजेन्सी 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij