Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन भदौं ११ गते हुने

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन भदौं ११ गते हुने

  • काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौं ११ गते बुधवार हुने भएको छ ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि समितिको सभापतिको निर्वाचनको लागि तोकेको संघीय संसद सचिवालयले सुचना प्रकाशित गरेर जानकारी दिएका छन् ।

    images

    नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुलिङ पिरियड विवादमा नैतिक जिम्मेवारी लिँदै साउन २७ गते राजीनामा दिएपछि सभापति पद रिक्त रहेको थियो ।

    प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र चयन गरिसक्नुपर्ने नियम गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij