Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अपहरित २० जना प्रहरीको उद्धार

अपहरित २० जना प्रहरीको उद्धार

  • काठमाडाैँ । इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० जना प्रहरीको उद्धार गरिएको छ । प्राप्त समाचारमा हालै एक प्रहरी चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो ।

    images
    images
    images

    हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरकाे ती प्रहरीलाई त्यहाँको संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।

    बनियादी स्थानमा रहेको प्रहरी स्टेसनमा आक्रमण गरेर पक्राउ गरी लगेका ती प्रहरीलाई नाइजेरियाकाे सेनासहितको टोलीले अपहरणबाट मुक्त गरेको त्यहाँको सेनाले जनाएको छ । 

    प्रतिकारात्मक तस्बिर 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij