Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन

  • काठमाण्डौ – पोर्चुगलका राष्ट्रपति मर्केलो रिबेलो डी सौसाले संसद् विघटन गर्दै अग्रिम चुनावको घोषणा गर्नुभएको छ ।

    images
    images
    images

    साैसाले सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय चुनाव गर्ने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

    सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद् विघटन गरिएको छ । संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद् विघटन गर्दै चुनाव घोषणा गर्नुभएको हो । सरकारको बजेट पारित गर्नका लागि गएको अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij