Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडौँ । जाजरकोटको भिरकुनास्थित जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ ।
आइतबार दिउसो अबिरल बर्षाको कारण जाजरकोटको नलगाड नगरपालिका- १२ भिरकुनास्थित जाजरकोट -डोल्पा सडकमा लेदो सहितको ढुङ्गा माटो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij