
Apr 08 2025 | २०८१, चैत २६ गते
अफ्रिकी देश नाइजेरियामा १० लाख डोज कोभिड खोप हिनामिना भएको छ । सरकारले खोप व्यवस्थापन गर्न नसक्दा हिनामिना भएको डूब्लूएचओले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार २० करोड जनसंख्या भएको नाइजेरियामा मुस्किलले चार प्रतिशत वयस्कले खोप लगाएका छन् ।
अक्टोबरमा प्रदान गरिएको थप अाठ लाख खोपको मात्रा भने प्रयोगमा अाएको जनाइएको छ । नाइजेरियामा अझै ५० प्रतिशतले पूर्ण खोप लगाएका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij