Logo

Jul 25 2025 | २०८२, साउन ९ गते

Jul 25 2025 | २०८२, साउन ९ गते

४९ यात्रु बोकेको विमान सम्पर्कविहीन

४९ यात्रु बोकेको विमान सम्पर्कविहीन

  • काठमाडौं । रूसको सुदूरपूर्वी अमुर ओब्लास्टमा एउटा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ ।

    images
    images
    images

    एन्टोनोभ एन–२४, अंगारा एयरलाइन्सद्वारा सञ्चालित विमानमा ४३ यात्रु र ६ जना चालक दलका सदस्यहरू रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images

    चीनको सिमानामा रहेको अमुर क्षेत्रको टिन्डा सहरको गन्तव्य नजिक पुग्दा विमान राडारको सम्पर्कबाट बाहिरिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij