Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

मेक्सिको सडक दुर्घटनामा ५३ को मृत्यु

मेक्सिको सडक दुर्घटनामा ५३ को मृत्यु

  •  मेक्सिकोको दक्षिणी भागमा बिहिबार सडक दुर्घटनामा ५३ जना मृत्यु भएकाे छ भने ५८ जना गम्भीर घाइते भएको  छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो दुर्घटनामा दक्षिण मेक्सिकोको चियापास प्रान्तमा ट्रेलर घुमाउरो मोडमा पल्टिएका कारण दुर्घटना भएकाे हो ।

    images
    images
    images

    उक्त ट्रेलरमा सयभन्दा बढीको उपस्थिति थियो । स्थानीय प्रशासनले घाइतेलाई नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij