
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन् । ६७ मध्ये प्रचण्ड–माधव समूहको बैठकमा ३३ जना सहभागी भएका हुन्...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij