Logo

Mar 29 2025 | २०८१, चैत १६ गते

Mar 29 2025 | २०८१, चैत १६ गते

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको रुस भ्रमण

रुसमा उल्लास : भगिनी सम्बन्ध सम्झौतामा हस्ताक्षर

रुसमा उल्लास : भगिनी सम्बन्ध सम्झौतामा हस्ताक्षर

  • अनलाइन पत्रिका

    ‘बुर्यातिया र नेपाललाई धेरै कुराले जोड्छ – समृद्ध संस्कृति, बौद्ध परम्परा, र प्रकृतिप्रति सम्मान । अब हामी अझै बढी भेटघाट गर्नेछौं र संयुक्त परियोजनाहरू कार्यान्वयन गर्नेछौं’ बुर्यातियाका प्रमुख अलेक्सेई स्य्देनोभले खुशी व्यक्त गरेका छन् । 

    इगोर शुटेन्कोभका अनुसार, यी दुई शहरहरूबीच विभिन्न क्षेत्रमा सहकार्यका लागि विशाल सम्भावना र विस्तृत अवसरहरू छन् । 

    ललितपुरका मेयर चिरीबाबु महर्जनले सन् २०२२ मा नेपालका तत्कालीन राजदूतको बुर्यातिया भ्रमणको क्रममा भगिनी सम्बन्ध स्थापना गर्ने पहल गरेका थिए ।

    रुसको यो भ्रमणमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, वडा ५ का वडाध्यक्षलगायत ६ जना सहभागी छन् । 

    480254061_4154541404832996_8357716383889320520_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij