Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक शुरू

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक शुरू

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    सत्तारुढ दल नेपाली कांगेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाएर हटाउने तयारी थालेपछि प्रचण्डले बोलाएको विपक्षीको बैठक जारी रहेको छ ।

    AGNI GROUP

    बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा र आजपाको उपस्थिति रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij