Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सेयर बजारमा गिरावट !

सेयर बजारमा गिरावट !

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक ४ दशमलव ०४ अङ्कले घटेर दुई हजार ७०१ दशमलव ९९ को विन्दुमा कायम भएको हो ।

    images
    images
    images

    आज तीन सय १९ कम्पनीको दुई करोड १२ लाख ३ हजार सात सय ६६ कित्ता शेयर ७८ हजार ६ सय ७८ पटक खरिदबिक्री हुँदा  आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुइ सय ९३ बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij