Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य ११६ रुपैंया ९५ पैसा र बिक्री मुल्य ११७ रुपैंया ५५ पैसा तोकेको छ । युरोपियन युरो एकको खरिद मुल्य १४१ रुपैंया १० पैसा र बिक्री मुल्य १४१ रुपैंया ८२ पैसा तोकेको छ।

    images
    images
    images

    यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ २२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३ पैसा कायम भई कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij