
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौं । कर्णाली विकास बैंक घोटालामा पशुपति दयाल मिश्र पक्राउ परेका छन् । बुधबार नेपालगन्जबाट मिश्रलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।
“युवराज खड्काले आज बिहान नेपालगन्जबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत बाँकेमा पेस गर्ने तयारी भइरहेको छ,” उनले भने ।
मिश्र नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन् । मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij