Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

पक्राउ

दाजुको हत्या गरी भागेका भाइ पक्राउ

दाजुको हत्या गरी भागेका भाइ पक्राउ

  • काठमाडौं । सहोदर दाइलाई कुटपिट गरी हत्या गर्ने भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार राति कोहलपुरका २५ वर्षीय मनोज चौधरीको हत्या भएको थियो । सोही नगरपालिकाको वडा नम्बर ४, गोहवाका २० वर्षीय विनोद चौधरीले मनोजको हत्या गरेका थिए ।

    AGNI GROUP

    दाइलाई मरणसन्न हुने गरी कुटपिटपछि विनोद भागेका थिए । इलाका प्रहरी कार्यालय, कोहलपुर र प्रहरी बिट, मदनचोकबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-१५ बाट सोमबार बिहान पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij