Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौँ । गत असार २४ गते ल्होन्देखोलामा आएको बढीले क्षति पुर्याएपछि जोखिममा रहेको रसुवागढीको एकीकृत भन्सार तथा सुरक्षा भवन ।
रसुवागढीमा बाढीले कटान गरेको पुरातात्त्विक संरचना पुनःनिर्माण गर्न र खोलामा तटबन्ध निर्माण कार्य अगाडि बढाउन सम्बन्धी निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् । ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij